गठबन्धनलाई दाङको अर्को उपमहानगरपालिका पनि कठिन, तुलसीपुरमा एमालेको अग्रता बढ्दै

दाङ । अनपेक्षित रूपमा घोराही उपमहानगरपालिका गुमाएको पाँचदलीय सत्ता गठबन्धनलाई दाङकै अर्को ठूलो तुलसीपुर उपमहानगरपालिका जित्न पनि कठिन पर्ने देखिएको छ । आइतबार बिहान साढे १० बजेसम्म ३७ हजार ८५२ मत गणना हुँदा मेयरमा एमालेका टिकाराम खड्काले मतान्तर बढाउँदै ९६२ पुर्‍याएका छन् । खड्काले १५ हजार ९१७ मत प्राप्त गरेर अग्रता लिइरहँदा गठबन्धनबाट नेपाली कांग्रेसका […]

सम्बन्धित सामग्री

समानुपातिक मतगणनामा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो

काठमाडौं । देशभर जारी समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले ४ लाख ५४ हजार मत कटाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको ४ लाख १८ हजार मत छ भने २ लाख ३५ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा रहेको छ । […]

चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै

चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका कृष्णभक्त पोख्रेल ३ हजार ६२३ मतका साथ अग्रस्थानमा छन्।

बैतडीमा एमालेको अग्रता कायमै

बैतडीमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ नेकपा एमालेको अग्रता देखिएको छ । सोमबार ५ बजेबाट सुरु भएको मतगणना अनुसार अहिले सम्म एमालेले अग्रता कायम गरेको छ । प्रतिनिधिसभामा ५ हजार ५ सय ७८ मत गणना हुदाँ एमालेका दामोदर भण्डारीले २ हजार ६सय २१ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट उनका प्रतिस्प्रधी आमोादीका नरेन्द्र कुवर(विजय सुन्दर)ले २हजार […] The post बैतडीमा एमालेको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि रहेका छन् । उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन् ।उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेका छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन् । उनीहरुबीच सातहजार २३९ को मतान्तर

तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता कायमै

दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । ३५ हजार १७५ मत गन्दा एमालेबाट मेयर पदका उम्मेदवार टिकाराम खड्का ८११ मतले अघि छन् । उनले १५ हजार ४०५ मत ल्याएका...

तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता

दाङ, जेठ ८ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याएका छन् । उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी […]

घोराही उपमहानगरमा एमालेको अग्रता कायमै

घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। ६२ हजार ८ सय १५ मत गणना हुँदा एमालेका मेयर उम्मेद्वार नरुलाल चौधरीले २५ हजार ६ सय १६ मतका साथ अग्रता लिइरहेका छन्।...

गोकर्णेश्वरमा एमालेको अग्रता, पछ्याउँदै कांग्रेसका दीपक

गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो । एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ७८० मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक रिसालले तीन हजार १८५ मतका साथ पछ्याइरहनुभएको छ । नेकपा (एकीकृत …

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै

३१, वैशाख, चितवन चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । वडा नं. १ र वडा नं. ९ को ३४३६ मत मतगणना भइसकेको छ । जसमा एमालेको मेयर उम्मेदवार ताराकुमारी काजी महतोले १५६९ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठवन्धनका मेयर उम्मेदवार ऋषि काफ्लेले १३८२ मतसहित पछ्याइरहेका छन् । यस्तै, उपमेयरमा कांग्रेसका खेम […]

चितवनको कालिका नगरपालिकामा एमालेको अग्रता

चितवन, वैशाख ३१ । चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पर्दै नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । कालिका नगरपालिकाको वडा नम्बर १ को २०० मत गणना गर्दा एमालेको अग्रता लिएको हो । कालिकाको मेयर पदमा एमालेका बिनोद रेग्मीले ८१ मत प्राप्त गरेका छन् भने गठबन्धनको नेपाली काँग्रेसका शिवराम केसीले ७८ मत प्राप्त गरेका छन् […]