अफ्रिका कप : १० खेलाडीमा सीमित घाना समूह चरणबाटै बाहिरियो

काठमाडौँ – घाना अफ्रिका कप अफ नेशन्सको समूह चरणबाटै बाहिरिएको छ । खेलको २५ औं मिनेटमै १० खेलाडीमा सीमित भएको घाना कोमारोससँग ३–२ गोल अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । अफ्रिका कपको चार पटकको विजेता घानामाथि कोमोरोसका लागि चौथो मिनेटमा बेन नाबोहानले गोल गर्दै सुरुवाति झड्का दिएका थिए । खेलको २५ औँ मिनेटमा […]

सम्बन्धित सामग्री

आजदेखि सुरु हुँदैछ अफ्रिका कप अफ नेसन्स

एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एसियन कप सुरु भएलगतै अफ्रिकामा पनि त्यहाँको सबैभन्दा ठूलो प्रतियोगिता सुरु हुँदैछ, अफ्रिका कप अफ नेसन्सका रूपमा ।

अफ्रिका कप एक वर्षलाई सर्‍यो

काठमाडौं, २० असार । आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ । प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसंगै क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा […]

अफ्रिका कप अफ नेसन्स १ वर्षपछि सर्‍यो

एजेन्सी – अर्काे वर्ष (२०२३) मा आइभोरी कोस्टमा हुने भनिएको अफ्रिका कप अफ नेसन्स १ वर्ष पछि सरेको छ । मौसमलाई मध्यनजर गर्दै अफ्रिका कप अफ नेसन्स १ वर्षपछि सारिएको अफ्रिकन फुटबल कन्फेडेरेसन (काफ) ले जनाएको छ । अब अफ्रिका कप अफ नेसन्स सन् २०२४ मै आइभोरी कोस्टमा हुनेछ । यसअघि अफ्रिका कप अफ नेसन्स […]

अफ्रिका कप अफ नेसन्स : इजिप्टलाई हराउँदै सेनेगल च्याम्पियन

सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले उपाधि चुमेको हो ।

अफ्रिका कप अफ नेसन्सको उपाधि पहिलो पटक सेनेगललाई

काठमाडौं- अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ। आइतबार राति भएको खेलमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक उपाधि उचालेको हो। निर्धारित ९० मिनेट र थप गरिएको समयमासमेत दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इजिप्तलाई ४-२ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो। […]

अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुन तेस्रो

आयोजक क्यामरुनले अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।

अफ्रिका कप अफ नेशन्स : आयोजक क्यामरुन तेस्रो

आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्समा तेस्रो भएको छ । शनिबार राति भएको खेलमा बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ ले पराजित गरेर तेस्रो बनेको हो । बुर्किना फासोले लिएको ३–० को अग्रता जोगाउन नसकेर खेल बराबरीमा पुग्यो । त्यसपछिको टाइब्रेकरमा क्यामरुन विजयी भएको हो । निर्धारित समयमा २४ औँ मिनेटमा यागो र ४९ औँ मिनेटमा ओताराले […]

बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।