बाजुरामा आगोमा जलेर पाँचमहिने शिशुको मृत्यु

धनगढी : बाजुरामा आगोमा जलेर पाँचमहिने शिशुको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो। आज (आइतबार) बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।प्रहरीका अनुसार चुलोको नजिकै सुताइराखेको शिशुको जलेर मृत्यु भएको हो। आजै बाजुराको सदरमुकाम मार्तडीको एउटा घरमा आगलागी भएको छ।बडीमालिका नगरपालिका–८ स्थित वीरबहादुर थापाको घरमा आगलागी भएको हो। बिजुलीको तार सर्ट भएर आगो

सम्बन्धित सामग्री

आगलागीमा परी ९ महिने शिशुको मृत्यु

आगलागीमा परी पाल्पामा एक जना ९ महिने शिशुको मृत्यु भएको छ। पाल्पा, निस्दी गाउँपालिका-३, झिरुबासकी ९ महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड

लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेको छ।...

आगोमा जलेर पाँच महिने शिशुको मृत्यु

धनगढी- बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो । आइतबार बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो । यस्तै आजै बाजुराको […]

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना, तीन दिने शिशुको मृत्यु

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेलडाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो ।तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त सवार थिए । उनीहरू समेत घाइते भएका छन् । घाइतेहरूको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा शिशुको मृत्यु

धनगढी – कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु भएको छ। प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीका तीन दिने शिशुको मृत्यु भएको हो। तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त […]

अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु

जनकपुरधामको एक निजी अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाही रहेको आरोप लगाएका छन् । बुधबार जनकपुरधामस्थित काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित परिवारजनको आरोप छ ।  धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–७ स्थित किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुनको प्रसूति अप्रेसन गर्ने क्रममा जुम्ल्याहा नवजात शिशुसहित आमाको पनि मृत्यू भएको हो ।सोमबार राति खातुनलाई काव्या अस्पतालमा लगिएको थियो

आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु, दुई जना बेहाेस

कोठाभित्र आगो तापेर सुत्दा  आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन्।

भारतमा नेपाली सवार बस दुर्घटना, एक शिशुको मृत्यु

नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो । दुर्घटनामा घाइते पाँच जना नेपालीको अवस्था सामान्य रहेको छ । बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दि

निजी अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको आरोप

एक निजी अस्पतालको लापरबाहीको कारण शिशुको मृत्यु भएको परिवारले आरोप लगाएका छन् । जनकपुरधामको रामानन्द चोकस्थित तराई राजधानी हस्पिटलको लापरबाहीले शिशुको मृत्यु भएको आरोप लागेको हो ।धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ स्थित नगराइन बस्ने विजय मण्डलका श्रीमती २५ वर्षीया रोशनी मण्डलले अस्पतालमै शुक्रबार राति ८ बजे सामान्य रूपमा छोरालाई जन्म दिएकी थिइन् । तर  बिहान ४ बजे शिशुको मृत्यु भएको अस्पतालले जानकारी गराएको पीडित विजय मण्डलले बताए । उनका अनुसार जन्मेको केही समय पश्चात् शिशुक

भारतको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु

भारतको भोपालस्थित हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको छ।