जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा कुनै पनि दलहरूसँग कुनै पनि सर्त र सम्झौता नभएको बताएका छन्।शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘गठबन्धन आबद्व दलहरूको मुख्यमन्त्रीमा दाबी हुनु स्वाभाविक रहे पनि तत्काल कुनै पनि सम्भावना नरहेको र मधेश सरकारको नेतृत्व परिवर्तनको विषय गठबन्धनमा प्रवेश पाएको छैन।'वर्तमान मधेस सरकारभित्रै कांग्रेससहितका गठबन्धनकारी बाँकी दलहरू मन्त्री बनेर सरकार परिमार्जन हुने स