मधेस कृषि विश्वविद्यालयमा पहिलो शैक्षिक सत्रका लागि भर्ना सुरू

मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिएका छन् । कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिन सुरू गरिसकेको ठाकुरको भनाइ रहेको छ ।मधेस प्रदेश सरकारद्वारा गत वर्ष मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले मंगलबारबाट खोलिएको हो । नयाँ भर्ना गर्ने विद्यार्थीले बी.एस.सी.एजी अर्थात् कृषि विषयका लागि स्नातक तहमा भर्ना भई अध्ययन गर्न प

सम्बन्धित सामग्री

इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गरी तत्कालका लागि म्यानपावर कम्पनीबाट इजरायलका लागि कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरेको बताएको हो ।विभागले हाल ‘बीटूबी’को माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालका लागि कामदार पठाउन रोक लगाएको जनाएको छ ।दुई सरकारबीचको श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट

कृषि पढ्ने विद्यार्थी घटे

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेललाई रामपुरको कृषि क्याम्पसमा भर्ना हुन निकै मेहनत गर्नुपरेको थियो।...

कृषि पढ्ने विद्यार्थी घटे

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेललाई रामपुरको कृषि क्याम्पसमा भर्ना हुन निकै मेहनत गर्नुपरेको थियो।...

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरु

सप्तरी। मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिएका छन् । कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिन सुरू गरिसकेको ठाकुरको भनाइ रहेको छ । मधेस प्रदेश सरकारद्वारा गत वर्ष मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले मंगलबारबाट […]

इलामको कृषि क्याम्पसमा विद्यार्थीको आर्कषण बढ्दो

इलाम । इलाममा कृषि क्याम्पस स्थापना भएपछि कृषि अध्ययन गर्ने विद्यार्थीलाई सहज भएको छ । इलाम नगरपालिकाको लगानीमा स्थापना भएको सामुदायिक कृषि क्याम्पसमा न्यून शूल्कमा अध्ययन गर्न पाउने भएपछि बाहिरी जिल्लाका विद्यार्थी समेत भर्ना भएका छन् । इलाम नगरपालिकाले गतवर्ष विएसी एग्रिकल्चरका लागि क्याम्पस स्थापना गरेको हो । विज्ञान विषय लिई प्लस टु उत्तीर्ण गरेका […]

सुदूरपश्चिम विश्वविद्यालय: कृषि संकाय विद्यार्थीको रोजाइमा

कञ्चनपुर–  सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि संकायमा ५२ जिल्लाका १०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।  त्यहाँ सत्र उपप्राध्यापकले पठनपाठन गराउँदै आएका छन् । चार वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कृषि सङ्कायमा मनाङ, मुस्ताङ, ताप्लेजुङलगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै […]

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्काय विद्यार्थीको रोजाइमा पर्दै

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्काय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि सङ्कायमा ५२ जिल्लाका १०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहाँ सत्र उपप्राध्यापकले पठनपाठन गराउँदै आएका छन् । चार वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कृषि सङ्कायमा मनाङ, मुस्ताङ, ताप्लेजुङलगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै आएको विश्वविद्यालयका कृषि सङ्कायका डिन लालप्रसाद अम्गाईले बताए । “कृषि विषय विद्यार्थीको आकर्

राष्ट्रिय कृषि गणना वैशाखमा, देशभर ५ हजार गणक खटि‌ने

१२ फागुन, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो । राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया थालिएको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए […]