कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायमा जम्मा ३७ प्रतिशत विद्यार्थी भर्ना, ८ क्याम्पसमा विद्यार्थी शून्य

७ साउन, काठमाडौं । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायमा विश्वविद्यालयले छुट्याएको कोटाभन्दा ३७.४७ प्रतिशत कम विद्यार्थी भर्ना भएका छन् । विश्वविद्यालयको तथ्यांक अनुसार एक आंगिक र सात सम्बन्धन प्राप्त क्याम्पसहरुमा कृषि संकायमा एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । केन्द्रीय क्याम्पस र आंगिकका ५८४ सिट संख्यामा ३५० जना विद्यार्थी भर्ना […]