एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारित गरेको छ ।कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति […]