काठमाडौं १ मा रवीन्द्र मिश्रले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।हालै राप्रपा प्रवेश गरेका मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित सामग्री

रमेश खरेल काठमाडौं १ मा, रवी लामिछाने चितवन २ मा

मुलुकको संघीय राजधानी रहेको काठमाडौंको प्रमुख निर्वाचन क्षेत्र मानिने १ नं.मा नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रमा चर्चित नेताहरु नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र …

काठमाडौं १ मा रमेश खरेलको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व डीआईजी रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाडौं १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । ०७४ सालको निर्वाचनका कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए । अहिले पनि नेता सिंहसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि चुनावी मैदानमा […]

काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बमको उम्मेदवारी दर्ता

काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।उनले बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नम्बर १ बाटै राप्रपाका रवीन्द्र मिश्र, कांग्रेसका प्रकाशमान सिंह पनि उम्मेदवार रहेका छन् । उनीहरुले पनि दर्ता गराउने क्रम रहेको छ।