काठमाडौं १ मा रमेश खरेलको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व डीआईजी रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाडौं १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । ०७४ सालको निर्वाचनका कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए । अहिले पनि नेता सिंहसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि चुनावी मैदानमा […]

सम्बन्धित सामग्री

रमेश खरेल काठमाडौं १ मा, रवी लामिछाने चितवन २ मा

मुलुकको संघीय राजधानी रहेको काठमाडौंको प्रमुख निर्वाचन क्षेत्र मानिने १ नं.मा नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रमा चर्चित नेताहरु नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र …

प्रकाशमान र रवीन्द्र मिश्रसँग भिड्दै छन् रमेश खरेल

नेपाल प्रहरीका पूर्वडीआइजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौं १ बाट कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष...