सधैं बीपी सम्झिने कांग्रेसले यो वर्ष खोज्दैछ ‘विश्वेश्वरप्रसाद’ लाई

संस्थापक बीपीलाई सम्झिराख्ने कांग्रेसलाई योपल्ट साहित्यकार विश्वेश्वरप्रसाद कोइराला सम्झने चाहना जागृत भएको छ । त्यसैबमोजिम बीपीको ११०औं जन्मजयन्तीलाई कांग्रेसले साहित्यकेन्द्रित भएर सम्झना गर्न लागेको हो ।

सम्बन्धित सामग्री

कांग्रेसले बीपी सम्झने नैतिक हैसियत गुमायो

बिपी कोइरालाको प्रेरणामा हुर्किएको नेपाली कांग्रेस आजका दिनमा बिपी कोइरालाको पदचापबाट विमुख भएको छ। विचलित भएको छ। बिपी कोइरालाको ११० औँ जन्म जयन्ती मनाउँदै गर्दा नेपाली कांग्रेसले उनको चिन्तन, विचार, व्यक्तित्व, मार्ग चित्रलाई ओझेलमा पार्ने ढंगबाट साहित्यिक महोत्सव गर्ने हिम्मत देखाएको छ। अहिले नेपाली कांग्रेस माओवादी केन्द्रसँग सत्ता साझेदारी गरेर बसिराखेको छ। नेपाली कांग्रेसले गर्नुपर्ने […]

‘बीपी प्रश्न गर भन्थे, हामी प्रश्नबाट भाग्ने ?’

२४ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसले यसपटक बीपी कोइरालाको जन्मजयन्ती फरक तरिकाले मनाइरहेको छ । राजनेता बीपीसँगै साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको सम्झनासमेत गर्दै ११० औं जन्मजयन्ती आइतबारबाट मनाउन सुरु गरिएको छ । आजदेखि मंगलबारसम्म कांग्रेस केन्द्रीय कार्यालय बीपी साहित्य महोत्सवमय हुनेछ । बीपीको साहित्य माथि विचार विमर्शका लागि साहित्यकार, राजनीतिकर्मी र कांग्रेस नेता कार्यकर्ताको केन्द्रीय कार्यालयमा […]

बीपी कोइराला, राजा महेन्द्र र प्रचण्डलाई राजनेता मानेको छु : माओवादी उपमहासचिव

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले सत्तारुढ नेपाली कांग्रेसले बीपी कोइरालाको बाटो छाड्दै गएको टिप्पणी गरेका छन् । ‘बीपी कोइरालालाई मैले राजनेताका रुपमा स्वीकारेको छु । अद्भुत क्षमता नभईकन कोही राजनेता हुँदैन । बीपीको बहुआयामिक व्यक्तित्व छ । बीपीको आदर्श राजनेताको चरित्रबाट […]

बीपी कोइराला, राजा महेन्द्र र प्रचण्डलाई राजनेता मानेको छु : माओवादी उपमहासचिव

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले सत्तारुढ नेपाली कांग्रेसले बीपी कोइरालाको बाटो छाड्दै गएको टिप्पणी गरेका छन् । ‘बीपी कोइरालालाई मैले राजनेताका रुपमा स्वीकारेको छु । अद्भुत क्षमता नभईकन कोही राजनेता हुँदैन । बीपीको बहुआयामिक व्यक्तित्व छ । बीपीको आदर्श राजनेताको चरित्रबाट […]

कांग्रेसले भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव आयोजना गर्ने

काठमाण्डाै – नेपाली कांग्रेसले संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मजयन्तीको अवसर पारेर भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव २०८० गर्ने भएको छ । कांग्रेसले भदाै २४ गते परेकाे बीपी कोइरालाको ११० औँ जन्मजयन्तीकाे अवसर पारेर बीपी साहित्य महोत्सव २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक सङ्घको संयोजनमा भदाै २४, २५ र २६ गते केन्द्रीय कार्यालय ललितपुरकाे सानेपामा महाेत्सव हुने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । महोत्...

प्रधानमन्त्रीको गृह पालिकामा कांग्रेसको अग्रता र कांग्रेस बीपी पछाडिपछाडि

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगर डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई कांग्रेस (बीपी)ले पछ्याइरहेको छ । गन्यापधुरामा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याएका छन् भने उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याएकी छन् । उनीहरुलाई पछ्याउँदै कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत […]

मकवानपुरको मनहरीमा कांग्रेस (बीपी) का न्यौपानेद्वारा उम्मेदवारी फिर्ता

हेटौंडा– मनहरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंसहित पुगेर उनको उम्मेदवारी फिर्ता गराएका हुन् । नेपाली कांग्रेसले टिकट वितरण गर्ने बेला विभेद गरेको भन्दै उनले नेपाली कांग्रेस (बीपी) पार्टीबाट उम्मेदवारी दिएका थिए । उनीसँगै नेपाली कांग्रेस (बीपी) पार्टीबाट उपमेयर पदमा उम्मेदवारी […]

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आज १०८औँ जन्मजयन्ती

काठमाडौँ- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आज १०८औं जन्मजयन्ती । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बीपी जयन्तीका अवसरमा कांग्रेस उसका भ्रातृ एवं शुभेच्छुक संस्था र सुन्दरीजलस्थित बीपी संग्रहालयले कार्यक्रम आयोजना गरेका छन् । यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले भरसक जुम प्रविधिमार्फत कार्यक्रम गर्न कांग्रेसले […]

कांग्रेसले बोलायो साउन २८ गते केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक साउन २८ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने सो पार्टीले जनाएको छ।बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु उपस्थिति हुने पौडेलले जानकारी दिए।

विपत्मा जनतासँग जोडिन कांग्रेसले खोल्यो ‘बीपी विपत् कोष’

कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘बीपी विपत् कोष’ निर्माण गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न ८ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मंगलबार सम्पन्न बैठकले कोष निर्माण गर्ने निर्णय गरेको पार्टीका सभापति कृष्ण केसीले जानकारी दिए । पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने उनले जानकारी दिए । कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शु...