सुदूरपश्चिम - मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनस्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चार सय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ ।
धनगढीमा मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार विभिन्न प्रलोभनमा परी बेचिने जोखिममा भारतसहित ...