जातीय दुर्व्यवहारको आरोप लागेका वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग

पाेखरा – दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका- २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ। मङ्गलबार सुरु भएको महानगरपालिकाको १२औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले आफ्नै वडासदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन्। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहनुभएको […]

सम्बन्धित सामग्री

दोषीलाई कारबाहीको माग गर्दै मेयर साम्पाङले पठाए गृह मन्त्रालयमा पत्र

काठमाडौँ- धरान उपमहानगरपालिकाले कारबाहीको माग गर्दै पालिकाको अवस्थाबारे जानकारीसहित गृह मन्त्रालयमा पत्र पठाएको छन् । मंगलबार धरानका मेयर हर्कराज राई (साम्पाङ)ले एक पत्र गृह मन्त्रालयमा पठाएका हुन् । धरान-१३ का वडाध्यक्ष नेत्र काफ्लेले प्रदेशको बजेट ल्याएर नगरपालिकालाई मात्र नभई आफ्नै वडाका प्राविधिक, अमिन र सचिवलाई समेत जा...

दोषीलाई कारबाहीको माग गर्दै मेयर साम्पाङले पठाए गृह मन्त्रालयमा पत्र

काठमाडौँ- धरान उपमहानगरपालिकाले कारबाहीको माग गर्दै पालिकाको अवस्थाबारे जानकारीसहित गृह मन्त्रालयमा पत्र पठाएको छन् । मंगलबार धरानका मेयर हर्कराज राई (साम्पाङ)ले एक पत्र गृह मन्त्रालयमा पठाएका हुन् । धरान-१३ का वडाध्यक्ष नेत्र काफ्लेले प्रदेशको बजेट ल्याएर नगरपालिकालाई मात्र नभई आफ्नै वडाका प्राविधिक, अमिन र सचिवलाई समेत जा...

इन्जिनियरलाई मुक्का हानेका वडाध्यक्षले फेरि मान्छे कुटेको भन्दै वडामा तालाबन्दी

पर्वत : कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ लुम्लेका वडाध्यक्ष हुन रामबहादुर गुरुङ। ४२ वर्षीय गुरुङले गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का कृष्णप्रसाद दवाडीलाई पराजित गर्दै नेपाली कांग्रेसको तर्फबाट विजयी बने। जनताको सेवा गर्ने जनप्रतिनिधिको रूपमा निर्वाचित भएका उनले गत फागुनमा वडामा कार्यरत सब इन्जिनियर लक्ष्मण जिसीमाथि मुक्का प्रहार गरे। वडाध्यक्ष गुरुङलाई कारबाहीको माग राख्दै पालिकाका सम्पूर्ण कर्मचारीले पेन डाउन गरे पनि उनी कारबाहीको भागीदार भने बन्नु परेन।काममा चित्त नबुझेको त्य

वडाध्यक्षलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध

पोखरा । आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन गरेका छन् । उनलाई कारबाहीको माग गर्दै मंगलबार बसेको पोखरा महानगरपालिकाको १२ औं नगर सभा स्थगित भएको हो। वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै एमाले जनप्रतिनिधिहरूले विरोध जनाएको हुन् । वडाध्यक्ष अधिकारीमाथि आइतबार उजुरी परेपछि मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...

वडाध्यक्षले दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेकोमा आपत्ति

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सोही वडाकी दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ ।  वडाध्यक्ष अधिकारीले दलित महिला

वडाध्यक्षलाई पोखरीमा धकेल्ने डिएसपीलाई कारबाहीको माग

बुटवल – बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिएदिएर डिएसपीले अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठुलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारबाही होस्,’ उनले भने। तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख […]

लगत संकलनको नाममा पैसा असुली गर्नेलाई कारबाहीको माग

वीरेन्द्रनगर नगरपालिका–९ को कार्यालयबाट स्थायी (रातो) र अस्थाई (सेतो) लालपूर्जासहितको जग्गाको लगत विवरण संकलनमा नापी गर्नुपर्ने हल्ला फैलाएर नापीको नाममा पैसा असुली गर्ने वडाध्यक्ष र कर्मचारीहरुलाई पीडितहरुले कारबाहीको माग गरेका छन्।...

फेवातालको मापदण्ड मिचिने गरी कोमागाने पार्क अतिक्रमण

- एक सय ८० रोपनी क्षेत्रफलको पार्कमा गुरुकुल विद्याश्रम बनाउन वडाध्यक्ष र जिसस प्रमुखले गरे सिफारिस     - कारबाहीको माग गर्दै अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी धार्मिक संस्थाको नाममा...

वडाध्यक्ष मध्यरातमा कार्यालयमै परस्त्रीसंग भेटिएपछि...

सल्यान । वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्ने वडाध्यक्षलाई कारबाहीको माग गर्दै सल्यानमा स्थानीयहरु आन्दोलित भएका छन् । असार १७ गते त्रिवेणी गाउँपालिका –४ का वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसंग मध्यरातमा भेटिएपछि कारबाहीको माग गर्दै स्थानीयहरु आन्दोलति बनेका हुन् । श्रीमान विदेश रहेका ती महिलासंग लामो समयदेखि अबैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले सोही दिन …