प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ
दाङको घोराही कारागारबाट भागेका कैदी यमराज परियारलाई प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ। उनलाई पक्राउ गरी आजै घोराही ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले केहिबेरमा...
११ माघ, दाङ । प्रहरीकै मोटरसाइकल लिएर दाङको घोराही कारागारबाट फरार भएका कैदी यमराज परियारलाई एक महीनापछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको भनिए पनि उनी भारतबाट पक्राउ परेको उच्च स्रोतले बताएको छ । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यमराज […]
दाङको घोराही कारागारबाट फरार रहेका कैदीलाई भारतीय नाकाबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरि नेपाल–भारत सीमा नाका जमुनाहाबाट फरार कैदीलाई पक्राउ गरिएको जानकारी दिएको हो।...
दाङ : दाङको घोराही कारागारबाट भागेका कैदी नाइके यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ।राजपुर गाउँपालिका–३ का ३० वर्षीय यमराज परियारलाई सोमबार पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।प्रहरीका अनुसार गत पुस ८ गते बिहान ११ बजे छालाको उपचार गर्न गएका उनी प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए।कर्तव्य ज्यान मुद्दामा कैद सजाय पाएका परियार २०७२ असोज १६ गतेदेखि घोराही कारागारमा कैदमा रहेका थिए।जिल्ला प्रहरी कार्यालयका प्रवक्त
दाङको घोराही कारागारबाट भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले कारागारबाट भागेका कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीले कार्यालय दाङले परियारलाई सोमबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो । कारागारबाट उपचारको बहानामा पुस ८ गते त्यहाँबाट निकालिएको बेला प्रहरीकै मिलेमतोमा भगाएको दाङ प्रहरीको निष्कर्ष थियो । उनी प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । लामो समय
घोराही कारागारबाट गत पुस ८ गते प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी बाँकेको जमुनाह नाकाबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका दाङ राजपुर गाउँपालिका-३ का २९ वर्षीय यमराज परियारलाई पक्राउ गरिएको हो ।
भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्ने क्रममा नेपालगञ्जस्थित जमुनाहा नाकाबाट उनलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
परियार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायका व्यक्ति हुन् । उनले ७ वर्ष कैद भुक्तान गरेर पहिले ...
न्युज अफ नेपाल, काठमाडौं । आफ्नै गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगमा जेल सजाय भोगी रहेको बेला गत पुस ८ गते जेलबाट भागेका एक अभियुक्तलाई दाङ प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । २०७२ भदौ १६ गतेदेखि दाङ कारागारमा थुनामा रहेका यमराज परियार छाला सम्बन्धी उपचार गराउने भन्दै कारागारबाट निस्किएर प्रहरीको मोटरसाइकल प्रयोग गरी भाग्न […]
घोराही कारागारबाट गत पुस ८ गते प्रहरीको मोटरसाइकल लिएर भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यमराज परियारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन सोमवार अपरान्ह ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमावर्ती क्षेत्रबाट समातेको बताइएको छ ।