अनि भीडले प्रहरीलाई ढुंगा हान्दै लखेटेका थिए

विराटनगर । एकजना शिक्षकले सोही विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा भएको विरोध प्रदर्शनपछि आइतबार बेलुका मोरङको लेटाङक्षेत्र तनावग्रस्त बन्यो । प्रहरी र विद्यार्थी तथा अभिभावकबीच भएको दोहोरो झडपमा एकजना प्रहरी जवानको मृत्यु भएको थियो । स्थानीयले घरेलु हतियार, ढुंगा र सीसा प्रहार गरेर उनको प्राण लिएको प्रहरीले जनाएको छ । अहिले...

सम्बन्धित सामग्री

एमसिसी आन्दोलन : ढुंगा हान्नेदेखि रूखमा चढ्नेसम्म (१० फोटो)

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले गरेको प्रदर्शनमा झडप सुरु भएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौँ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो।प्रदर्शनकारीले प्रहरीलाई ढुंगा तथा इँटा प्रहार गरेका थिए भने प्रहरीले पानीको फोहोरासमेत हान्दै स्थितिलाई नियन्त्रणमा लिएको थियो। घटनास्थलमा कोही ढुंगा हान्नमा व्यस्त देखिन्थे भने कोही, सडकका रूख विरुवाहरूमा बसेर फोटो खिचिरहेको दृश्‍य पनि देखि

संसद् स्थगित, राेकिएन प्रदर्शन (फाेटाे फिचर)

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएर टायर समेत बालेका छन्।प्रहरीले आन्दोलनलाई नियन्त्रण लिन अश्रुग्यास र लाठी हानेको छ। प्रदर्शनकारीहरूले पनि प्रहरीलाई ढुंगा,पानीकाे बाेतलले हानेका छन्। संसद स्थगित हुँदा पनि बानेश्वर क्षेत्रमा अझै तानाव रोकिएको छैन।

बानेश्वरमा आन्दोलन : प्रदर्शनकारीद्वारा प्रहरीमाथि गुलेली प्रहार

एमसीसीको विरोधमा राजधानीको नयाँ बानेश्वर क्षेत्रमा बिहीबार भएको आन्दोलनमा प्रदर्शनकारीले गुलेलीको प्रयोग गरेको पाइएको छ।   प्रहरीलाई आन्दोलनकारीतर्फ गुलेली प्रहार गरेको पाइएको हो । निषेधित क्षेत्रमा प्रदर्शनकारीले आन्दोलन थालेसँगै प्रहरीले धरपकड गरेको छ भने सो क्रममा झडप भएको छ । झडपका क्रममा ढुंगा हानाहान हुनुका साथै गुलेलीको समेत प्रयोग भएको हो । बानेश्वर क्षेत्रमा साना कम्युनिस्ट घटक दल, राप्रपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका भ्रातृ संगठनले एमसीसीको विरोध

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र पानीको फोहोरा प्रहार

प्रदर्शनकारीले प्रहरीको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीलाई ढुंगा प्रहार गरेपछि आन्दोलनमा झडप भएको हो । झडप हुन थाललेसँग प्रहरीले पानीको फोहोरा हान्ने र कयौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न लगाएको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न लगाएको आरोप लगाएका छन् ।अध्यक्ष ओलीले प्रहरीमाथि प्रर्दशनकारीहरूले ढुंगा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न समेत गरे । सोमबार काठमाडौंको दहचोकस्थित काजी कालु पाँडेको […]

गृहमन्त्रीलाई ओलीको प्रश्न– प्रहरीलाई ढुंगा खानमात्रै सडकमा पठाएको ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई ढुंगा खानमात्रै सडकमा पठाएको भन्दै प्रश्न गरेका छन् । उनले कालु पाँडेको समाधीस्थलमा कवि गोष्ठीमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । “गृह मन्त्रीलाई पनि सोधेँ, पुलिसलाई सडकमा किन पठाएको ? सत्ताधारी दलले आन्दोलन गरेको छ । कति मेहनतमा बाटो बनाइएको छ । किन...

सरकार चलाउनेको छातीभित्र मुटु हैन, ढुंगा छः ओली

ओलीले भने, 'अहिलेको सरकारले प्रहरीलाई कति अप्ठेरो पारिदिएको छ भने अह्राएपछि ड्युटी गर्दिनँ भन्न पनि भएन। यो गर भनेको छ हैन भने दुर्गममा सरूवा गर्दिन्छु भनेको छ। यस्तो छ सरकार।'