कर्णाली सरकार : २०७८/०७९ विनियोजन विधेयक संसदमा पेस

सुर्खेत : कर्णाली प्रदेश सरकारले २०७८/०७९ का नीति तथा कार्यक्रमका लागि आर्थिक विनियोजन विधेयक संसदमा पेस गरेका छन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना गोपाल शर्माले आर्थिक विनियोजन विधेयक संसदमा पेस गर्दै कोरोना नियन्त्रणका लागि संघीय सरकारसँग समन्वय गर्दै खोपको व्यवस्था कर्णालीका सबै नागरिकलाई गरिने बताए। ‘कोरोना रोगको नियन्त्रण तथा रोकथामका लागि खोपको व्यवस्था र स्वास्थ्य क्षेत्रको सुधार गरिने छ,’ उनले भने, ‘कर्णाली प्रदेश सरकारले त्यसका लागि नियन्त्रणका

सम्बन्धित सामग्री

कर्णालीमा २६ प्रतिशत बजेट खर्च

सुर्खेत । कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा २६.९१ प्रतिशत बजेट खर्च भएको हो । आव २०७७/०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्ममा नौ अर्व सात करोड ९२ लाख ६२ हजार एक सय ६६ खर्च भएको हो । […]

Prashasan

कर्णाली सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट घोषणा (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ […]

Prashasan

कर्णाली प्रदेशः नीति तथा कार्यक्रम भोलि आउने

सुर्खेत। कर्णाली प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ। प्रदेशको बैठक सुरु भएपछि प्रतिपक्षी दल एमालेले निरन्तर तीन दिन बैठक अवरोध गरेका कारण कार्यक्रम ल्याउने समय धकेलिएको हो। प्रदेशसभाको आजको बैठकमा भने आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बिहीबार पेस गरेको विनियोजन विधेयकको सिद्धान्त,उदेश्य र प्राथमिकतामाथि छलफल जारी रहनेछ।

Dekhapadhi

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक संसदमा पेश

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–०८९ का नीति तथा कार्यक्रमका लागि आर्थिक विनियोजन विधेयक संसदमा पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०७८–०८९ का लागि कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा पेश गरेका हुन् ।कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना गोपाल शर्माले आर्थिक विनियोजन विद्येयक...

Ratopati

डिजिटल प्रदेशको योजना कार्यान्वयन सुस्त

सुर्खेत-कर्णाली प्रदेश सरकारले महत्वकांक्षीय योजनाका रूपमा अघि सारेको कर्णालीलाई डिजिटल प्रदेश बनाउने योजना निर्णयमै सीमित भएको छ ।२०७४ माघ ६ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशलाई ‘डिजिटल’ बनाउने निर्णय गरेकोमा त्यसको कार्यान्वयन हुन नसकेको हो । निर्णय कार्यान्वयनका लागि २०७४ फागुन ८ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा […]

कारोबार दैनिक

कर्णाली सरकारको तीन वर्षे उपलब्धि : ८ किलोमिटर सडक कालोपत्रे

३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफनो तीन वर्षे उपलब्धी सार्वजानिक गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्रथामिक्तामा राखेको प्रदेश सरकारले तीन वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गरिनु आफ्नो उपलब्धि मानेको छ । प्रदेश सरकारले सोमबार तेस्रो वार्षिकोत्सवमा आफनो तीन वर्षे उपलब्धिहरूको संक्षिप्त विवरण सार्वजानिक गर्दै ३ वर्षमा कर्णालीमा ७८७.८७ किलोमिटर नायाँ ट्रयाक […]

अनलाइनखबर

सवारी दुर्घटनापछि स्थानीय आन्दोलित, वीरेन्द्रनगर तनावग्रस्त

२५ पुस, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर शनिबार बिहानैदेखि तनावग्रस्त बनेको छ । शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका-१२ छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको घटनालाई लिएर स्थानीयबासीले आन्दोलन गरिरहेका छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै अरेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको […]

अनलाइनखबर

कर्णाली प्रदेशका सांसद चढेको गाडीमा आगजनी

१७ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगजानी भएको छ । प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७, पुन्म गाउँमा पार्किङ गरेको ठाउँमै आगजानी भएको हो । सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी सडक छेउमा पार्किङ […]

अनलाइनखबर