जनकपुरधाम । जनकपुरधामको चोक–चोक अहिले झिलिमिली बनेको छ । यहाँको बजारदेखि शक्तिपीठ बेहुली झैँ सिङ्गारिएको छ । भिडभाड पनि उत्तिकै छ । शक्तिपीठमा विशेष पुजा गर्नेको घुइँचो लागेको छ । नवरात्रिभरि यहाँ विशेष पूजा गर्ने चलन छ ।
राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई निकै आकर्षक ढङ्गले सजाइएको छ । जहाँ मानिसहरू...