आइपिएल : कोलकातालाई पराजित गर्दै बेंगलोर शीर्ष स्थानमा

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार पहिलो खेलमा कोलकाता नाइट राइडर्समाथि रोयल च्यालेन्जर बैंगलोरले महत्त्वपूर्ण जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । कोलकातालाई बेंगलोरले ३८ रनले पराजित गरेको हो ।चेन्नइमा भएको खेलमा रोयल च्यालेन्जर बेंगलोरले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा २०४ रन बनाएको थियो । २०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६६ रनमात्र बनाउन सक्यो ।कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन

सम्बन्धित सामग्री

एपीएफलाई पराजित गर्दै आर्मी फेरि शीर्ष स्थानमा

२७ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा एपीएफलाई हराउँदै आर्मी फेरि शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेमाल आर्मीले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो । पहिलो सेट हारे पनि आर्मीले दोस्रो, तेस्रो र पाँचौं सेट जितेको हो । आजको खेलमा […]

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो । पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त […]

लाजियोलाई पराजित गर्दै इन्टर शीर्ष स्थानमा फर्कियो

काठमाडौँ – लाजियोलाई २-१ ले पराजित गर्दै एसी मिलान आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ। शनिबार साबिकको विजेता इन्टर मिलान रोमालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो । जहाँ इन्टरले एक अंकको अग्रता लिएको थियो । लाजियोमाथिको महत्वपूर्ण जितपछि मिलानले ३४ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा पुनरागमन गरेको हो । जुन दोस्रो स्थानको […]

एसी मिलान पुनः शीर्ष स्थानमा

इटालियन सिरी ‘ए’ मा एसी मिलान पुनः शीर्ष स्थानमा फर्किएको छ। एसी मिलानले नापोलीलाई १-० ले पराजित गर्दै पुनः शीर्ष स्थानमा फर्किएको हो। जितपछि मिलानको ६० अंक भएको छ। दोस्रो स्थानमा मिलान डर्वीकै अर्को टीम इन्टर मिलान ५८ अंकका साथमा रहेको छ।मिलानसँग पराजित भएपछि नापोलीको उपाधि होडमा धक्का लागेको छ। तेस्रो स्थानको नापोली मिलानलाई हराउँदै शीर्ष स्थानमा पुग्ने ध्याउनमा रहेको थियो। तर‚ प्रतिस्पर्धात्मक खेलमा ओलिभर जिराउडले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक भएपछि नापोलीको चाहना

नापोलीलाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा

नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति नापोली घरेलु मैदानमा भएकाे खेलम एसीले नापाेलीलाई १-० अन्तर गाेलले पराजित गरेकाे हाे । भ्रमणकारी टोली मिलानका ओलिभियर जिरुले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएकाे छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ । पराजित नापोली २८ खेलबाट ५७ अंक सहित  तेस्रो स्थानमा छ । राति नै भएको खेलमा युभेन

मनाङ लिगको शीर्ष स्थानमा उक्लियो

काठमाडौँ, २४ मङ्सिर: मनाङ मस्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै सहिद स्मारक लिग ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मनाङले फ्रेन्डस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान […]

शीर्ष स्थानमा उक्लियो सिटी

वाटफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको चेल्सी वेस्ट ह्यामसँग पराजित भएपछि सिटीले शीर्ष स्थानमा उक्लिने अवसर पाएको हो ।शनिबार भएको खेलको शुरुवातमा नै सिटीले अग्रता लिएको थियो । राहिम स्टर्लिङले चौथो मिनेटमा नै सिटीलाई अग्रता दिलाए । ३१ औँ मिनेटमा बर्नार्डो सिल्भाले सिटीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा सिल्भाले अर्को गोल थप्दै सिटीको जीत सुनिश्चित गरे । खेलको ७४ मिनेटमा कुचो हर्नान्डेजले वाटफोर्डका लागि सान्तवना गोल गरे । १५ खेलपछि सि

हुयस्कालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो एट्लेटिको

एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा हुयस्कालाई २–० गोल अन्तरले पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ।घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रेया र यान्निक कारास्कोले एक/एक गोल गरे। जितसँगै ३२ खेलमा ७३ अंक जोडेको एट्लेटिकोले रियल मड्रिडलाई ३ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो।लिगमा २७ अंक जोडेको हुयस्का १८ औं स्थानमा रहेको छ।

आईपीएलमा राजस्थानलाई पराजित गर्दै बेङ्ग्लोर शीर्ष स्थानमा

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लगातार चौथो पटक विजयी भएको हो । ४ खेलमा ८ अङ्क जोड्दै बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १७८ रनको लक्ष्य बेङ्ग्लोरले १६ ओभर ३ बलको खेलमा विकेट नै नगुमाइ लक्ष्य भेट्टाएको हो । बेङ्ग्लोरको जितका लागि देवदत्त पडिकलले नट आउट १०१ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै विराट कोहलीले नट आउट ७२ रन जोडेका थिए ।

स्पेनिस ला लिगा : शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिड लेभान्टेसँग पराजित

काठमाण्डाै - स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडलाई लेभान्टेले पराजित गरेको छ । आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै लेभान्टेको ३१ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडको ५५ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको रियल मड्रिडले रियल भालाडोलिडालाई पराजित गर्दै अङ्क सुधार गरेको छ । २१ अङ्कसहित १९ स्थानमा रहेको रियल भालाडोलिडालाई १-० गोलले पराजित गर्दै रियल मड्रिडले दोस्रो स्थान कायम गर्...