ताप्लेजुङ : ठेकेदारको चरम लापरबाहीका कारण ताप्लेजुङका दुई स्वास्थ्यचौकी भवन ६ वर्षदेखि अलपत्र परेको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ हाङपाङ र ४ को चाँगेमा स्वास्थ्यचौकी भवन अलपत्र परेको हो।
निर्माण सुरु गरेको २ वर्षमा भवन तयार पार्नुपर्ने सम्झौता भएपनि ६ वर्ष बितिसक्दा समेत अझै तयार भएको छैन। दुवै योज...