तेह्रथुम, धनकुटा र संखुवासभाको सीमानामा रहेको ईन्द्रेणी झरना प्रचारप्रसार नहुँदा ओझेलमा

तेह्रथुम । तेह्रथुम, धनकुटा र संखुवासभा जिल्लाकाे सीमानामा रहेको इन्द्रेणी झरनामा नपुग्ने सायदै कमै मात्रमा होलान ।पर्यटकीय रुपमा प्रचुर सम्भावना भएपनि यसको संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा झै परेकाे देखिन्छ । गर्मी चढ्दै गएको छ । दिउँसोमासा घाम चर्कदै गएको छ । यस्तो बेलामा यस्तो झरनामा पुग्ने मोह कस्को पो नहोला र ? संखुवासभाको धर्मदेवी […]