नेपाल विद्युत प्राधिकरणले चोरी नियन्त्रणका लागि नयाँ रणनीति अवलम्बन गरेको छ । बिद्युत चोरी नियन्त्रण र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना न्युनिकरण गर्न विपन्न वर्गका नगरवासीलाई निःशुल्क विद्युत मिटर बक्स वितरण थालेको हो ।वागमती प्रदेशमा नै पहिलो पटक चितवनको भरतपुर महानगरका विपन्न वर्गका नगरवासीलाई निःशुल्क विद्युत मिटर बक्स वितरण गरिएको छ । भरतपुर महानगरको संयोजनमा नेपाल विद्युत प्राधिकरण भरतपुरले भरतपुर वडा नम्बर २२ का विपन्न वर्गका १७ घरधुरीलाई निशुल्क विद्युत मिटर बक्स
वीरगञ्ज– पछिल्लो समय वीरगञ्ज महानगरपालिकका विभिन्न स्थानमा विद्युत चोरी गर्नेक्रम बढेको छ। विद्युतको नाङ्गो तारमा हुक लगाएर विद्युत चोरी भइरहेको छ। यसैबीच नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र र प्रहरीको संयुक्त टोलीले बुधबार राति महानगरका विभिन्न स्थानबाट विद्युत चोरी गर्ने १० जनालाई पक्राउ गर्नुका साथै नगद जरिवानासमेत गराएको छ। टोलीले वीरगञ्ज महानगरको अलौ, सिर्सिया, छपकैया […]
रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले रातोपाटीलाई बताए । विद्युत चोरी गर्न उनीहरुले प्रयोग गरेको २ थान मोटर
विद्युत चोरी गरिरहेको आरोपमा मङ्गलबार जिल्लाको विभिन्न स्थानबाट छ जनालाई प्रहरीले पक्राउ गरेको छ । योसँगै दुई महिनाको अवधिमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १३१ पुगेको छ ।
दाङ,– मध्यरातमा विद्युतको मेनलाइनबाट विद्युत चोरी गरिरहेको अवस्थामा दाङको फूलवारीबाट प्रहरीले आइतबार राति ११ जनालाई प्रक्राउ गरेको छ ।
तुलसीपुर विद्युत प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले फूलवारी क्षेत्रमा व्यापक मात्रामा विद्युत चोरी हुने गरेको सूचनाका आधारमा अनुगमनमा जाँदा आइतबार राति ११ जना पक्राउ परेको ज...
नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठितरुपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठित रूपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वषौंदेखि संगठित रूपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताए। ‘राजधानीकै उपभोक्ता संगठित रूपमा…