विद्युत चोरी गर्ने १६ पक्राउ

हुकिङ गरेर विद्युत चोरी गरिरहेको आरोपमा १६ जना पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

हुकीङ गरी विद्युत बाल्ने ७ जना प्रहरी नियन्त्रणमा

हुकीङ गरी – (अंकुसे लगाई ) विद्युत चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। विद्युत चुहावट बढे पछि नियन्त्रणका लागि चुहावट अभियानमा हिडेका टोलीले यशोधरा गाउपालिका वडा नम्बर ३ र ८ मा उनीहरुलाई रंगेहात पक्राउ गरी प्रहरीलाई बुझाइएको हो।...

पर्सामा विद्युत चोरीमा संलग्न १० जना पक्राउ

२१ कात्तिक, वीरगञ्ज । नेपाल विद्युत प्रधिकरण पोखरिया वितरण केन्द्रले विद्युत चुहावट गर्ने १० जनालाई पक्राउ गरेको छ । विद्युत तारमा हुकिङ गरी विद्युत चोरी गरेर प्रयोग गर्दै आएका १० जनालाई पक्राउ गरिएको विद्युत प्राधिकरणले पोखरिया वितरण केन्द्रले जनाएको छ । मुडलीका राजकुमार बिन, गमहरियाका बिनोद साह, रमेश तिवारी, बहुअरीका झोटी यादव, चैनपुरका नन्दु प्रसाद […]

विद्युत चोर्ने ३ जना प्रहरी नियन्त्रणमा, सम्पन्न परिवार नै विद्युत चोरीमा संलग्न

हुकिङ गरी–(अंकुसे लगाई) विद्युत चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। विद्युत चुहावट बढेपछि नियन्त्रणकालागि चुहावट अभियानमा हिँडेका टोलीले यशोधरा गाउँपालिका वडा नम्बर५ रमावापुर सुल्तनवापुर र बृढापार तथा कपिलवस्तु नगरपालिका ५ बभनी बाट ३ जनालाई नियन्त्र...

विद्युत चोरी गर्ने १० जना वीरगञ्जबाट पक्राउ, ८ लाखभन्दा बढी जरिवाना

वीरगञ्ज– पछिल्लो समय वीरगञ्ज महानगरपालिकका विभिन्न स्थानमा विद्युत चोरी गर्नेक्रम बढेको छ। विद्युतको नाङ्गो तारमा हुक लगाएर विद्युत चोरी भइरहेको छ। यसैबीच नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र र प्रहरीको संयुक्त टोलीले बुधबार राति महानगरका विभिन्न स्थानबाट विद्युत चोरी गर्ने १० जनालाई पक्राउ गर्नुका साथै नगद जरिवानासमेत गराएको छ। टोलीले वीरगञ्ज महानगरको अलौ, सिर्सिया, छपकैया […]

रौतहटमा विद्युत चोरी गरेको आरोपमा ७ जना प्रहरीको नियन्त्रणमा

रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  मौलापुर वितरण केन्द्रको  चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले  हुकिङ गरी विद्युत चोरी गरिरहेको  अवस्थामा ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले  रातोपाटीलाई बताए । विद्युत चोरी गर्न उनीहरुले प्रयोग गरेको  २ थान मोटर

विद्युत चोरी गरेको आरोपमा छ जना पक्राउ

विद्युत चोरी गरिरहेको आरोपमा मङ्गलबार जिल्लाको विभिन्न स्थानबाट छ जनालाई प्रहरीले पक्राउ गरेको छ । योसँगै दुई महिनाको अवधिमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १३१ पुगेको छ ।

विद्युत चोरी गर्ने ११ जना पक्राउ

दाङ,–  मध्यरातमा विद्युतको मेनलाइनबाट विद्युत चोरी गरिरहेको अवस्थामा दाङको फूलवारीबाट प्रहरीले आइतबार राति ११ जनालाई प्रक्राउ गरेको छ । तुलसीपुर विद्युत प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले फूलवारी क्षेत्रमा व्यापक मात्रामा विद्युत चोरी हुने गरेको सूचनाका आधारमा अनुगमनमा जाँदा आइतबार राति ११ जना पक्राउ परेको ज...

काभ्रेमा विद्युत चोरी गर्ने वडाध्यक्ष पक्राउ - Naya Patrika

विद्युत चोरी गरेको आरोपमा मण्डन देउपुर नगरपालिका–७ का वडाध्यक्ष नारायण प्रसाद लम्सालसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रबिराज खडकाले दिएको जनाकारी अनुसार विद्युत...पूरा पढ्नुहोस् »

विद्युत चोरी गर्ने पक्राउ

विद्युत् चुहावट नियन्त्रण समिति कपिलवस्तुले हुकिङ गरी विद्युत चोरी गर्नेलाई रंगे हात पक्राउ गरेको छ।उक्त समितिले यशोधरा गाउँपालिकाका

विद्युत चोरी गर्ने ३० जना पक्राउ

विद्युत चोरी नियन्त्रण अभियान अन्तर्गत सप्तरीका विभिन्न शहरी तथा ग्रामीण भेगमा पाँच दिन लगातार गरिएको अनुगमनमा ३० जनालाई पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानका खम्बाबाट विद्युत चोरी गर्ने ३० जनालाई पक्राउ गरेर विद्युत ऐना अन्तर्गतको कारवाही गरिएको जानकारी केन्द्रका प्रमुख चन्द्रनारायण साहले दिए ।