काठमाडौँ– रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिकाकेन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा विद्युतीय सवारी साधन खरिदमा तीन वर्षसम्म महानगरीय कर नलिनेदेखि काठमाडौँमा सार्वजनिक शौचालय निर्माण गर्नेसम्म उल्लेख छ । महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधारलाई अगाडि सार्दै विवेकशीलले चुनावी घोषणापत्रमार्फत ५० वटा थप सार्वजनिक शौचालयलगायत निर्माण गर्ने घोषणा गरेको […]