अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र प्राविधिकहरुलाई सहयोग जुटाउने

अभिनेत्री स्वस्तिमा खड्काले कोरोना र निषेधाज्ञाका कारण समस्यामा रहेका चलचित्र प्राविधिकहरुलाई सहयोग गर्न अभियान शुरुवात गरेकी छन् ।

सम्बन्धित सामग्री

स्वस्तिमा खड्का अब फिल्म निर्मात्री, ‘बेहुली फ्रम मेघौली’ बनाउने

काठमाडौं । सफल अभिनय करिअरपछि अब अभिनेत्री स्वस्तिमा खड्का फिल्म निर्मात्रीको रुपमा अघि बढ्ने भएकी छन् । उनले निर्माण गर्न लागेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन फागुन-चैतदेखि सुरु हुँदैछ । ‘दिमाग खराब’ फेम्ड लेखक आकाश बरालले यो फिल्मको निर्देशन गर्दैछन् । रोचक के छ भने स्वस्तिमा र निश्चल बस्नेतले यो फिल्ममा जोडीको भूमिकामा अभिनय […]

गर्मी छल्न सिड्नीको समुन्द्री तटमा खुलेकी स्वस्तिमा

काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का ‘दिमाग खराब’ प्रवद्र्धनको लागि अष्ट्रेलियामा छन् । त्यहाँ आयोजित शोमा उनीहरु सहभागि छन् । यो जोडीले सिड्नीमा घुमघाम र रमाइलो गरिरहेको पनि देख्न सकिन्छ । खासगरि, सिड्नीको समुन्द्री तटमा स्वस्तिमा रमाइरहेकी छिन् । इन्स्टाग्रामबाट उनले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्वीर पोस्ट गरेकी छन् । […]

राजनीतिज्ञको भूमिकामा नायिका स्वस्तिमा खड्का

अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नुभएको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उहाँले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट …

‘ट्रु–मी’का उत्पादन अब नेपाली बजारमा

काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु सार्वजनिक गरेका हुन्।

चलचित्र ‘भष्मे डन’ मा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं । चलचित्र ‘भष्मे डन’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा स्वस्तिमा भित्रिएकी हुन् । यसअधि यस चलचित्रमा अभिनेता विपिन कार्की र सौगात मल्ल अनुबन्धित भइसकेका छन् । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । […]

किन सुध्रिएन नेपालमा फिल्म समीक्षा?

पोखरा – पोखरामा जारी १०औँ नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको छ। बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए। फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो। मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले […]

सौरभ शुक्लासँग स्वस्तिमाको भेटवार्ता, नेपाली फिल्मबारे देखाए चासो

चितवन । अभिनेत्री स्वस्तिमा खड्का यतिबेला भारतमा छिन् । इन्डस भ्याली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिन उनी चण्डीगढ पुगेकी हुन् । यसैसाता बाबा ज्याक्सनसँको उनको डान्स सार्वजनिक भएको थियो । फेस्टिभलमा शनिबार स्वस्तिमाको भेटवार्ता बलिउड अभिनेता शौरभ शुक्लासँग भएको छ । शुक्ला पनि फेस्टिभलमा भाग लिन यतिबेला चण्डीगढमै छन् । शुक्लासँगको भेट आफ्नो लागि सिकाइयोग्य […]

अभिनेत्री स्वस्तिमा बनिन् पपुलर सिने स्टार

अभिनेत्री स्वस्तिमा खड्का ‘पपुलर सिने स्टार अवार्ड’ बाट सम्मानित भएकी छन् । ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन’ नारा सहित हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ मा खड्कालाई उक्त अवार्ड प्रदान गरिएको हो । होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा खड्का सहित  दर्जनौ सेलिब्रिटीले पनि अवार्ड प्राप्त गरे । जसमा अभिनेता ‘मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्ड’अभिनेत्री गौरी , आइकोनिक पपुलर मो

न्युयोर्कमा हीराका गहना किन्दै गर्दा भेटिए स्वस्तिमा, प्रियंका र नीति !

काठमाडौं । यतिबेला आधाजसो सेलिब्रिटी विदेशमा छन् । त्यसमा पनि धेरैजना अमेरिका घुमघाममा । अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल प्रियंकारानी जोशी र मोडल नीति शाह पनि यतिबेला न्युयोर्कमा छन् । उनीहरु शनिबार ज्याक्सन हाइटको एक गहना पसलमा सपिङ गरिरहेको बेला देखिए । त्यहाँबाट प्राप्त तस्वीरमा उनीहरु सपिङ मुडमा देखिन्छ । स्वस्तिमाले नेक्लेस लगाउन लागेको देखिन्छ […]

‘थिरिमाली’को गीतमा स्वस्तिमाकाे बोल्ड अवतार

आइटम डान्समा अभिनेत्री स्वस्तिमा खड्का बोल्ड अवतारमा देखिएकी छन् । ३ मिनेट ४९ सेकेण्डको भिडियोलाई हालसम्म ६ लाख ३५ हजारभन्दा बढी पटक हरिएको छ ।