स्वस्तिमा खड्का अब फिल्म निर्मात्री, ‘बेहुली फ्रम मेघौली’ बनाउने

काठमाडौं । सफल अभिनय करिअरपछि अब अभिनेत्री स्वस्तिमा खड्का फिल्म निर्मात्रीको रुपमा अघि बढ्ने भएकी छन् । उनले निर्माण गर्न लागेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन फागुन-चैतदेखि सुरु हुँदैछ । ‘दिमाग खराब’ फेम्ड लेखक आकाश बरालले यो फिल्मको निर्देशन गर्दैछन् । रोचक के छ भने स्वस्तिमा र निश्चल बस्नेतले यो फिल्ममा जोडीको भूमिकामा अभिनय […]