सौरभ शुक्लासँग स्वस्तिमाको भेटवार्ता, नेपाली फिल्मबारे देखाए चासो

चितवन । अभिनेत्री स्वस्तिमा खड्का यतिबेला भारतमा छिन् । इन्डस भ्याली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिन उनी चण्डीगढ पुगेकी हुन् । यसैसाता बाबा ज्याक्सनसँको उनको डान्स सार्वजनिक भएको थियो । फेस्टिभलमा शनिबार स्वस्तिमाको भेटवार्ता बलिउड अभिनेता शौरभ शुक्लासँग भएको छ । शुक्ला पनि फेस्टिभलमा भाग लिन यतिबेला चण्डीगढमै छन् । शुक्लासँगको भेट आफ्नो लागि सिकाइयोग्य […]