काठमाडौं (नेस) । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ वर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्यापी न्यु कार’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रूपियाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रूपियाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत ७५ […]