काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । महासचिव वेदुराम भुसालले ‘निर्वाचन विशेष सर्कुलर’ जारी गर्दै स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भइ विजयी भएकाहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न र सादा एवं असल जीवनशैली अवलम्बन गर्न निर्देशन गरेका हुन् । ‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम […]