असल लोकतान्त्रिक अभ्यास

निर्वाचनमा सहभागी भइसकेपछि परिणाम प्रतिकूल भए पनि स्वीकार गर्न सक्नुपर्छ। अन्यथा, आफूलाई अनुकूल हुँदा त्यो महान् कार्य हुने र नहुँदा धाँधली हुने जस्ता टिप्पणीले सम्बन्धित राजनीतिक व्यक्तिको इज्जत हुन सक्दैन।...

सम्बन्धित सामग्री

लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली

काठमाडौँ,२२ माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले लोकतन्त्रलाई सुदृढ तुल्याउन नसक्ने बताए । उनले भने, “सत्ताका लागि नभइ सुशासन, भ्रष्टचार न्यूनीकरणका लागि साझा […]

गणतन्त्रको अभ्यास नेपालबाटै भएको हो : अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले विश्वमा गणतन्त्रको अभ्यास नहुँदै शदियौं पहिले कपिलवस्तु लगायतका क्षेत्रमा गणतन्त्रको अभ्यास भैसकेको बताउनुभएको छ । नयाँ निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै डा. राउतले उपरोक्त भनाई राख्नुभएको हो । उहाँले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो …

निर्वाचनले लोकतन्त्रको अभ्यास र प्रक्रियालाई समृद्ध पार्छ : घनश्याम भुसाल

पूर्वमन्त्री एवं रुपन्देही-१ का उम्मेदवार घनश्याम भुसालले निर्वाचनले लोकतन्त्रको अभ्यास र प्रक्रियालाई समृद्ध पार्ने बताएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट रुपन्देही-१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भुसालले मुलुकको संवैधानिक व्यवस्थाले पनि कुनै...

प्रतिस्पर्धा स्वस्थ नभए लोकतान्त्रिक राजनीति हुँदैन : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।  बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा मङ्गलवार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताएका छन् । उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा […]

पार्टीभित्र आन्तरिक लोकतान्त्रिक अभ्यास जरुरी छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी रहेको उल्लेख गरेका छन् । नेता सिंहले पदमा जानका लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले नेपाली काग्रेस पार्टीलाई अप्ठ्यारोमा पुर्‍याउने बताए । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ […]

अध्यादेश लोकतान्त्रिक कि अलोकतान्त्रिक अभ्यास

देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको अध्यादेश प्रधानमन्त्री सुरक्षित रहने र संसद् पूरा अवधि टिकाउनुसँग सम्बन्धित रहेको दाबी सत्ता गठबन्धनका एक नेताको छ। भन्नेले राजनीतिक दलसम्बन्धी अध्यादेशले लोकतन्त्रमा विकृति ल्याउने र लोकतन्त्रलाई कमजोर बनाउने भने प...

लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुग्यो : खिलराज रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सधैँ राजनीतिक विवादलाई अदालतको प्राङ्गणमा पुर्‍याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुगेको महसुस भएको बताएका छन् । चौधौं गणतन्त्र दिवस (जेठ १५) का उपलक्ष्यमा दिएको सन्देशमा उनले मुलुकलाई कोरोना महामारीले गाँजेका बेलामा सबै जुटेर नागरिकको जीवन सुरक्षित गर्ने विषयलाई सर्वाधिक प्राथमिकता बनाउन सुझाव दिएका छन् । सन्देशमा भनिएको छ, 'राजनीति आफैँमा समस्या नबनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पा...

‘लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास ‘विचरो’ वन्यो’

काठमाडौं मन्त्रीपरिषद्का पुर्व अध्यक्ष तथा पुर्व प्रधान न्यायाधिश खिलराज रेग्मीले राजनीतिक विवादलाई अदालतको प्रांगणमा पुुर्याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास ‘विचरो’ वन्न पुगेको महसूस भएको बताउनु भएको छ ।नेपालको संविधानको मुल मर्म मूल मर्म नागरिक सर्वोच्चता भएको बताउदै पुर्व अध्यक्ष रेग्मीले वहुदलीय शासन प्रणलीमा यसको व्यवहारिक कार्यान्वयन र अभ्यासमा राजनीतिक […]

लोकतान्त्रिक प्रक्रियाबाट राजनीतिलाई पथभ्रष्ट बनाउन खोजियो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाट राजनीतिलाई पथभ्रष्ट बनाउन खोजिएको टिप्पणी गरेका छन्। आज बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन्। ‘गत वर्षदेखि नै सरकार परिवर्तनको खेल सुरु गरिएको थियो, लोकतान्त्रिक अभ्यास विपरीत जनतामा वितृष्णा फैलाउने काम गरियो’, उनले भने, ‘अरु राजनीतिक झमेला, चरित्र हत्या जस्ता स्तरहीन कुराहरु यो देशका निम्ति एउटा चुनौती हो, दुःखद पक्ष हो।’