काठमाडौं मन्त्रीपरिषद्का पुर्व अध्यक्ष तथा पुर्व प्रधान न्यायाधिश खिलराज रेग्मीले राजनीतिक विवादलाई अदालतको प्रांगणमा पुुर्याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास ‘विचरो’ वन्न पुगेको महसूस भएको बताउनु भएको छ ।नेपालको संविधानको मुल मर्म मूल मर्म नागरिक सर्वोच्चता भएको बताउदै पुर्व अध्यक्ष रेग्मीले वहुदलीय शासन प्रणलीमा यसको व्यवहारिक कार्यान्वयन र अभ्यासमा राजनीतिक […]