अर्घाखाँची मतगणना : टाेपबहादुर र पुष्पाबीच प्रतिस्पर्धा

अर्घाखाँची। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीमा मतगणना जारी छ । एमाले सचिव टाेपबहादुर रायमाझीले आफ्नाे अग्रता कायमै राखेका छन् । ६० हजार ७५३ मतगणना हुँदा रायमाझीले २९ हजार १९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले २६ हजार ९७८ मत प्राप्त गरेकी छन् । रायमाझी र भुसालबीच दुई हजार ४१ मतकाे अन्तर छ । राष्ट्रिय […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा एमालेका रायमाझी कांग्रेसकी भुसालभन्दा २१ सय मतले अघि

अर्घाखाँची – एउटामात्र प्रतिनिधि सभा क्षेत्र रहेकाे अर्घाखाँचीमा मतगणना चलिरहँदा नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ ।  पछिल्लाे मत परिणामअनुसार एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीले १४ हजार ४ सय ३३ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहालाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले १२ हजार २ सय ८५ मतसहित पछ्याइ रहनुभएकाे छ । रायमाझी र भुसालबीच २ हजार १ सय ४८ मतकाे अन्तर रहेकाे छ ।

अर्घाखाँचीमा एमालेका रायमाझीको अग्रता कायमै

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनको ३ हजार ८ सय ६९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिनुभएको छ । नेकपा एमालेका सचिव समेत रहका रायमाझीको २ हजार २ सय मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसकी पुष्पा भुसालले १४ सय ४० मत प्राप्त गरेर पछ्याइरहनु भएको छ । यता, राष्ट्रिय स्वतन्त्र […]

अर्घाखाँचीमा एमालेका रायमाझीलाई अग्रता, कांग्रेसकी भुसाल ७ सय ६२ मतले पछि

अर्घाखाँची – अर्घाखाँचीमा प्रतिनिधि सभाकाे मतगणनामा नेकपा एमालेले अग्रता लिएकाे छ ।  अहिलेसम्म तीन हजार आठ सय ६४ मतगणना हुँदा एमालेका टाेपबहादुर रायमाझीले दुई हजार दुई सय दुई मतसहित अग्रता लिइरहनुभएकाे हाे । उहाँलाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले एक हजार चार सय ४० मतसहित पछ्याइ रहनुभएकाे छ ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले ९९ मत प्राप्त गर्नुभएकाे छ ।

अर्घाखाँचीमा एमालेका रायमाझीको अग्रता

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनको २ हजार ६९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिनुभएको छ । नेकपा एमालेका सचिव समेत रहका रायमाझीको ११ सय ८६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसकी पुष्पा भुसालले ७ सय ४७ मत प्राप्त गरेर पछ्याइरहनु भएको छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद […]

अर्घाखाँचीमा पनि मतगणना जारी

अर्घाखाँची । अर्घाखाँचीमा आइतबार सम्पन्न भएकाे निर्वाचनकाे मतगणना कार्य सुरु भएकाे छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा साेमबार बिहान ८ बजेबाट मतगणना गर्न सुरु भएकाे जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको हाे । कुल ५४ प्रतिशत मत खसेको क्षेत्रमा ९७ मतदान स्थल र २ सय ३ मतदान केन्द्र मध्ये प्रदेश सभाको […]

चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको

हरिप्रसाद भुसाल/अर्घाखाँची, ५ जेठ : अर्घाखाँची सहित देशैभर वैशाख ३० गते स्थानीय तहको तहको निर्वाचन सम्पन्न भयो । देशका कतिपय स्थानहरुमा अझैपनि मतगणना जारी छ, अर्घाखाँची जिल्लामा भने मतगणना सकिएको छ । जारी मतगणनामा देशभर एमाले कमजोर देखियो । तर अर्घाखाँचीमा भने एमालेले शानदार नतिजा हात पारेको छ । ६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक […]

अर्घाखाँचीका १६ वडाको नतिजा सार्वजनिक

काठमाडौं :  अर्घाखाँची जिल्लाका १६ वटा वडाको मतगणना सम्पन्न भएको छ। विजयी उम्मेदवार नेपाली कांग्रेस १. सन्धिखर्क-१, माधव श्रेष्ठ २. भुमिकास्थान-१, गोपाल प्रसाद खनाल ३‍‍. पाणिनी-१, कमल पोख्रेल ४.‍ पाणिनी-२, चन्द्रकान्त पौडेल ५. छत्रदेव-५, बालकृष्ण पोख्रेल ६. शितगङ्गा-१, मान बहादुर सिंजापती ७. शितगङ्गा-१४, दामोदर न्यौपाने ८. सन्धिखर्क-१२, नारायण खड्का नेकपा एमाले १. भुमिकास्थान-१०, खगेश्वर पन्थी २. पाणिनी-८, रोमबहादु

अर्घाखाँचीमा माओवादी केन्द्रले खोल्यो खाता, मालारानी-९ मा खनाल विजयी

अर्घाखाँची, ३१ वैशाख : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् । एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा नम्बर ९ को मतगणना पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदक क्षेत्रीले ९४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका […]

लुम्बिनीमा वाम वर्चश्व, पाल्पा र गुल्मीमा 'क्लिस्वीप'

लुम्बिनीका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० सीटमा वाम गठबन्धनको वर्चश्व देखिएको छ। अर्घाखाँची बाहेक सबै जिल्लामा मतगणना सकिएको छ ।

अर्घाखाँचीका सबै तहको मतगणना सम्पन्न - News of Nepal

अर्घाखाँची, १९ असार । अर्घाखाँचीका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लाको छ स्थानीय तहमध्ये चारमा काँग्रेस र एक÷एक स्थानीय तहमा एमाले र नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । सन्धिखर्क नगरपालिका, शीतगङ्गा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएका हुन् भने मालारानी गाउँपालिकामा एमालेले र भूमिकास्थान नगरपालिकामा माओवादी …