‘सेञ्चुरी मिस टिन नेपाल २०२२’ को उपाधि काठमाडौंकी प्रतिक्षा डंगोलले जितेकी छिन् । आइतबार अबेर साँझ राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा उनले ताज जितेकी हुन् । विजेता प्रतीक्षाले मिस टिनको क्राउनसहित नगद ३० हजार हात पारिन् । काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा सुस्मिता अधिकारी फस्ट रनरअप र सुस्जिता पौडेल सेकेन्ड रनर अप भए । दुबैले क्रमशः २० र १० हजार प्राप्त गरे । प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले हात पारिन् ।हेल्दी बेस्ट स्किनको पू