राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी

न्युज अफ नेपाल, काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा खिमलाल देवकोटा विजयी भएका छन् । बिहीबार भएको उपनिर्वाचनमा डा देवकोटा र गृहमन्त्री रामबहादुर थापा बादल चुनावी मैदानमा थिए ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपनिर्वाचन : अघिअघि देवकोटा, पछिपछि बादल !

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणादेखि दर्तासम्मै अघि अघि डा. खिमलाल देवकोटा र पछिपछि रामबहादुर थापा बादल भएका छन् ।उम्मेदवारी घोषणा र मनोनयन मात्रै होइन, परिणामसमेत सोहीअनुसार आउने आँकलन हुन थालेको छ । किनभने, प्रदेशका मतदाता र मतभारका आधारमा निर्वाचन परिणाम पनि अघि अघि देवकोटा र पछिपछि थापा हुने निश्चितजस्तै छ ।देवकोटालाई विपक्षी गठबन्धनबाट गत बुधबार नै उम्मेदवारका रुपमा अघि सारिएको थियो भने बादलको उ

राष्ट्रियसभा उपनिर्वाचन : बादल, देवकोटा र तामाङको उमेदवारी

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको छ । वाग्मती प्रदेशअन्तर्गत आउँदो जेठ ६ गते हुन लागेको उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको हो । प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडाका अनुसार अहिलेसम्म नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’, स्वतन्त्रबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर...