राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल ५०८८ मतले विजयी, बादल र तामाङले कति मत पाए ?

काठमाडौँ / राष्ट्रियसभा सदस्यको  उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. डा खिमलाल देवकोटा विजयी भएका छन् ।  आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र   नेकपा

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपनिर्वाचन थापालाई मतदान गर्न आग्रह

नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न बुधबार अपिल गर्दै निर्दलीय …

राष्ट्रियसभा उपनिर्वाचन : माधव समूहको भोट बादल कि खिमलाललाई ?

३१ वैशाख, काठमाडौँ । तिक्ततापूर्ण सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सहमतिको प्रयत्न अगाडि बढेको छ । बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच लामो सम्वाद भएपछि एमाले मिल्ने बाटोतिर उन्मुख देखिएको छ । प्रतिनिधिसभा सदस्यहरुको सामूहिक राजीनामा दिने तयारीमा रहेका नेपाल समूह एकाएक यूटर्न भएपछि ओली पुनः […]

राष्ट्रियसभा उपनिर्वाचन : अघिअघि देवकोटा, पछिपछि बादल !

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणादेखि दर्तासम्मै अघि अघि डा. खिमलाल देवकोटा र पछिपछि रामबहादुर थापा बादल भएका छन् ।उम्मेदवारी घोषणा र मनोनयन मात्रै होइन, परिणामसमेत सोहीअनुसार आउने आँकलन हुन थालेको छ । किनभने, प्रदेशका मतदाता र मतभारका आधारमा निर्वाचन परिणाम पनि अघि अघि देवकोटा र पछिपछि थापा हुने निश्चितजस्तै छ ।देवकोटालाई विपक्षी गठबन्धनबाट गत बुधबार नै उम्मेदवारका रुपमा अघि सारिएको थियो भने बादलको उ

राष्ट्रियसभा उपनिर्वाचन : बादल, देवकोटा र तामाङको उमेदवारी

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको छ । वाग्मती प्रदेशअन्तर्गत आउँदो जेठ ६ गते हुन लागेको उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको हो । प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडाका अनुसार अहिलेसम्म नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’, स्वतन्त्रबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर...

राष्ट्रियसभा उपनिर्वाचन, एमालेको तर्फबाट गृहमन्त्री बादलले दिए उम्मेद्धवारी

काठमाडौं, २४ बैशाख। नेकपा (एमाले) ले राष्ट्रियसभा उपनिर्वाचनको लागि रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेद्धवार बनाएको छ । थापा उम्मेदवारी दर्ताका हेटौंडा पुगेका छन् । उनी हेकिप्टरमा हेटौंडा पुगेको हाम्रा सहकर्मीले जनाए । उता, कांग्रेस, एमाले माधव नेपाल समूह, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले भने डा. खिमलाल देवकोटालाई उम्मेद्धवार बनाएको छ । एमालेको […]

राष्ट्रियसभा उपनिर्वाचन, एमालेबाट बादल नै उम्मेदवार

काठमाडौं। नेकपा एमालेबाट राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादलले नै उम्मेदवारी दिने भएका छन्। एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले बादललाई नै उम्मेवार बनाउने निर्णय गरेको हो। उम्मेदवारी मनोनय दर्ता आजै छ।