लखनउ बस दुर्घटना : कैलाली-कञ्चनपुरका थप २ जनाको मृत्यु

धनगढी : भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।हिजो (सोमवार) दुर्घटनामा ४ जनाको मृत्यु भएकोमा आज थप २ जनाको ज्यान गएको हो। भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउ (उन्नाउ) मा भएको बस दुर्घटनामा अहिलेसम्म ५ जना नेपालीसहित एक भारतीय नागरिकको मृत्यु जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।उनका अनुसार आज दुर्घटनामा परेर घाइते भएका कैलाली र कञ्चनपुरका थप दुईजनाको मृत्यु भएको हो। सोमवार कृष्णपुर नगरपालिकाका ३५ वर्षीय दीपक सुनार र कैलालीको

सम्बन्धित सामग्री

हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३७ जना घाइते

हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम सडक खण्डमा  अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने अन्य ३७ जना घाइते भएका छन् ।काठमाडौंबाट यात्रु बोकेर दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको बस गएराति साँढे १२ बजेको समयमा आफै अनियन्त्रित भई नालीमा खसेको थियो । मृत्यु हुनेमा मोरङ बेलबारी–८ बस्ने बर्ष ५१ की कल्पना राजवंशी र झापा दमक–५ मोडेल क्याम्पस नजिक बस्ने बर्ष

हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ घाइते

१७ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ३६ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिकआँफै नालीमा खसेको छ । दुर्घटनामा बसमा सवार झापाको दमक -५ का ६० […]

पाल्पा बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, १२ जनाको उद्धार

बुटवल : पाल्पामा यात्रुवाहक बस दुर्घटना भएको छ। बागलुङको बुर्तिबाङबाट बुटवलको लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, १२ जनालाई उद्धार…

रामेछापमा बस दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं : रामेछापको सुनापती गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।  रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए। थाहाखबरसँग उनले  भने, ‘घटनास्थलमा ९ जनाको मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको छ। २७ जना सवार बसमा एकजना बेपत्ता छन्।’घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उन

पाल्पामा बस दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।घ

जुम्लामा बस दुर्घटना, २ जनाको मृत्यु

जुम्लाको सिँजा गाउँपालि–१ स्थित जाँचमा बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गोठिज्युलाबाट सुर्खेततिर जाँदै गरेको ना.६ ख ४४३८ नम्बरको बसमा सवार कालिकोट घर भएका ३२ वर्षीय विशाल बम र गाडी चालक दैलेख घर भएका ३२ वर्षीय नविन रावलको मृत्यु भएको छ ।दुर्घटनामा परेर जुम्लाको कनकासुन्दरी गाउँपालिका घर भएका वीरबल घर्ती र ४० वर्षीया उब्जी सार्की गम्भिर घाइते भएका छन् । गाडी सडकबाट १०० मिटर तल खसेको छ । घाइतेहरूलाई उपचारका लागी कर्णा

अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, ३६ घाइते

धनगढी : अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।जिल्ला सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाशखोलानजिकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।बस सडकभन्दा १० मिटर तल खसेको थियो। बसमा

अछाममा यात्रुवाहक बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु

अछाममा मंगलवार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २ जनाको मृत्यु भएको छ ।  मंगलशेन नगरपालिकाबाट धनगढी जाँदै गरेको ना ६ ख ८२९ बस मंगलशेन–४ मा अपरान्ह ४ बजेतिर दुर्घटना भएको अछाम प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए ।  उनका अनुसार बसमा ३८ जना सवार थिए । २९ जना घाइते भएको बताइएको छ । ‘बसभित्र थप यात्रु हुन सक्ने भएकाले बस पल्टाएर खोजी भइरहेको छ,’ उनले भने, ‘बस सडकबाट २० मिटर तल खसेको छ ।’ बसका चालक र सहचालक फरार छन् । दुर्घटनाको कारण भने पत्त...

सिन्धुपाल्चोकमा बस दुर्घटना, २ जनाको मृत्यु

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बस दुर्घटना भएको छ । बा.३ ख. ८०३० नम्बरको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । मृतकको सनाखत भैसकेको छैन् । लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बसमा सवार ३४ जना मध्ये ३२ जना घाइते भएका छन् । घाइते भएका २० जनालाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ । १२ जनाको स्थानिय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।

दाङमा यात्रुबाहक बस दुर्घटना, २ जनाको मृत्यु

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।