हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ घाइते

१७ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ३६ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिकआँफै नालीमा खसेको छ । दुर्घटनामा बसमा सवार झापाको दमक -५ का ६० […]

सम्बन्धित सामग्री

अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, ३६ घाइते

धनगढी : अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।जिल्ला सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाशखोलानजिकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।बस सडकभन्दा १० मिटर तल खसेको थियो। बसमा