काठमाडौं, ६ पुस । बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकार कारबाहीमा परेका छन् । जेठ २१ गते बलात्कृत भएकी राउटे समुदायकी युवतीको पहिचान गराउने पत्रकार एग्गेबहादुर बुढामगरलाई सुर्खेत अदालतले ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको हो । मगर राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक समेत हुन् । उनले अनलाईनमा युवतीको […]