Use App
Read now
(current)
Download
Shilapatra
आषाढ २०७९
बिजुली गाडी आयात गर्दा मात्रै उठ्यो डेढ अर्ब राजस्व
गत आर्थिक वर्ष २०७८/७९ मा बिजुली गाडी आयातमा मात्रै झण्डै डेढ अर्ब राजस्व संकलन भएको छ । सो आर्थिक वर्षमा विद्युतीय कार, जिप र भ्यान आयात गर्दा १ अर्ब ४३ करोड ९२ लाख ३ हजार राजस्व संकलन भएको हो ।
पूर्ण विवरण