२३ मंसिर, ओखलढुंगा । नेपाली कांग्रेसले आफ्नो गढको रुपमा दावी गर्दै आएको ओखलढुंगामा संघीय प्रतिनिधि सभा र प्रदेश सभाका तीनवटै सिट जितेर वाम गठबन्धनले क्लिनस्वीप गरेको छ ।
संघीय प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार विजयी भए । उनले कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत …