बिग्रँदो अर्थतन्त्र, हतास मनस्थिति

घट्दो विदेशी मुद्राको सञ्चिति, बढ्दो व्यापार घाटा र श्रीलङ्काको वित्तीय संकटबाट आँत्तिएर नेपाल सरकारले दुईवटा नीतिगत निर्णय गर्न लागेको सुनिएको छ । पहिलो नीति‚ केही वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउने र दोस्रो‚ आइतबार पनि सार्वजनिक बिदा दिने ।

सम्बन्धित सामग्री

गठबन्धनको शक्ति देखेर ओली हतास भएका छन् : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिले पनि लोकतन्त्रको लडाईं बाँकी रहेको बताएका छन्। मंगलबार नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले परिवर्तनहरु उल्ट्याउन भइरहेका षड्यन्त्रहरुविरुद्ध सजग...

गठबन्धनको शक्ति देखेर ओली काँपेका छन् : पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हतास भएको टिप्पणी गरेका छन् । नेपाल विद्यार्थी सङ्घको ५३ औँ स्मृति दिवसको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा उनले ओली हतास भएर जस्ता शक्तिसँग पनि तालमेल गरिरहेको बताए । उनले भने, ‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी […]

रामजी खाँण : वैदेशिक रोजगारीको तयारी गर्दा–गर्दै जो गायनमै चम्किए

२०६५ सालको कुरा, रामजी खाँण गायक कहलिएकै थिएनन् । वितेको १० वर्षदेखि उनी अविच्छिन्न संघर्ष गरिरहेका थिए । तर नतिजा, हात लाग्यो शून्य । उनी निराश र हतास थिए । अन्ततः गायकीलाई चटक्कै छाडेर विदेशको बाटो तताउने निधो गरे । पासपोर्ट बनाए, भिसाका लागि म्यानपावर कम्पनीमा बुझाए । उनले एजेन्टलाई अनुनय गरे, ‘जुनसुकै कम्पनीमा, जस्तोसुकै […]

ओलीको अभिव्यक्ति हतास मनस्थितिको उपज : एकीकृत समाजवादी

काठमाडौं, भदौ २३ । संसद बैठक चल्न नदिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई नेकपा एकीकृत समाजवादीले हतास मनस्थितिको उपजको संज्ञा दिएको छ । एकीकृत समाजवादीको बुधबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद विरोध खतिवडाले ओलीको कारबाहीमा परेका १४ जना सांसदहरु संसदमा उपस्थित भए संसद चल्न नदिने भनाई मिडिया खपतको लागि मात्रै […]

विश्वविद्यालयमा बहस नगरे कहाँ गर्ने?

कसैको न्यूनांक, अपमान वा त्रसित बनाउने, कसैको भावनामा चोट पुग्ने वा हतास बनाउनु नै कुनै पनि प्रश्नमाथिको अभिव्यक्तिलाई सीमित बनाउने आधार बनेको हुँदैन।...

सङ्कटमा राज्यले हतास नभई नागरिकलाई ढाडस बन्नुपर्छ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्कटका बेला नागरिकलाई आग्रह गरिरहँदा हतास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने जनाएको छ ।

प्रधानमन्त्री ओलीको निष्कर्ष– माओवादी हतास, कांग्रेस अन्योलग्रस्त

काठमाडौँ। आज अध्यक्ष केपी शर्मा ओलीद्वारा एमाले बैठकमा प्रस्तुत करिब ८,००० शब्द लामो राजनीतिक प्रतिवेदनमा माओवादी 'हतास' र कांग्रेस 'अन्योलग्रस्त' भएको बताइएको छ। प्रतिवेदनमा प्रधानमन्त्री ओली भनिएको छ, “नेकपा एमालेले माओवादी केन्द्र हतास बन्दै गइरहेकोले आगामी दिनमा झन् नकारात्मक एवं विभिन्न शक्ति केन्द्रका लागि सहयोगी हुनसक्छ। त्यस्तै कांग्रेस न सरकार बनाउन सक्ने न निर्वाचनमा जान सक्ने अन्योल अवस्थामा छ।”

हतास भएकाहरूले आफूविरुद्ध अविश्वास दर्ता गराए : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा असफल भएपछि हतास मानसिकताले हतारमा आफूविरुद्ध अविश्वासको

शोधनान्तर घाटा नियन्त्रणका हतास निर्णय

विगत केही समययता देशको शोधनान्तर घाटा व्यापक चुलिएसँगै सरकार हतास मनस्थितिमा देखिएको छ । फलस्वरूप अताल्लिएर आफ्नै नागरिकमाथि लगाम कस्दैछ ।

'वाम गठवन्धन पछि काँग्रेस हतास'

एमाले अध्यक्ष केपी ओलीले बीबीसी नेपाली सेवासंग विशेष कुराकानी गर्दै वाम गठवन्धनपछि नेपाली काँग्रेस हतास बनेको बताएका छन्।