काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद देव गुरुङले सरकारले भित्रभित्रै अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन्।
उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख…