सिड्नीमा मुसलधारे वर्षा, घर खाली गर्न आह्वान

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा आएको मुसलधारे वर्षा र बाढीका कारण दशौँ हजार बासिन्दाहरूलाई घर खाली गर्न आह्वान गरिएको छ । सिड्नीको पश्चिमी भूभागमा सडक अवरुद्ध भएसँगै १८ निकासी आदेश घोषणा गरिएको छ भने चेतावनी बढे सम्भावना रहेको छ । यो जोखिमयुक्त आकस्मिक परिस्थिति हो, न्यू साउथ वेल्सका आकस्मिक सेवा मन्त्री स्टेफनी कुकले जानकारी दिइन् । अचानकको […]

सम्बन्धित सामग्री

मुसलधारे वर्षाले सिड्नीमा भीषण बाढी, दुईजनाको मृत्यु

भीषण वर्षासँगै आएको भलबाढीका कारण अस्ट्रेलियाको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढी कारण सिड्नीका दशौँ हजार बासिन्दालाई घर खाली गरेर सुरक्षित स्थानमा जान भनिएको छ । पछिल्लो १५ दिनमा न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा मुसलधारे वर्षा हुँदा जनजीवन गम्भीर रुपमा प्रभावित हुँदै आएको छ । त्यस क्रममा २० जनाको ज्यान गयो । पछिल्लोपटक […]