हस्ताक्षर गर्ने सांसदलाई धम्की आउन थालेको नेपाल पक्षको आरोप

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद अब निर्णायक मोडमा अग्रसर भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नै पार्टीको सरकारविरुद्ध २७ सांसद लिएर विपक्षी गठबन्धनको कित्तामा उभिएपछि एमाले विभाजनको संघघारमा पुगेको निष्कर्ष निकाल्न थालिएको छ । विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल पनि बिलखबन्दको अवस्थामा पुगेको छ । यसैबीच,...

सम्बन्धित सामग्री

सांघाईस्थित क्यानाडेली बाणिज्यदूत चीनबाट निष्कासित

बेइजिङ, २६ वैशाख। चीनले सांघाईस्थित एक जना क्यानाडेली कूटनीतिज्ञलाई निष्कासन गर्ने घोषणा गरेको छ। आफ्नो सांसदलाई धम्की दिएको आरोपमा क्यानडाले एक जना चिनियाँ कूटनीतिज्ञलाई निष्कासन गरेपछि चीनले बदलामा क्यानाडेली कूटनीतिज्ञलाई निष्कासन गर्ने घोषणा गरेको हो।मंगलबार चीनको विदेश मन्त्रालयले आफ्नो कूटनीतिक निष्कासनको कडा निन्दा गर्दै ‘पारस्परिक प्रतिकार्य’ स्वरुप सांघाईस्थित क्यानाडाको महाबाणिज्य दूतावावसकी बाणिज्यदूत जेनिफ लिन लालोन्डेलाई निष्कासन गर्ने घोषणा गरेको हो।

सांसदलाई धम्की नदिन सभामुखलाई ओलीको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिएका हुन् । उनले संसदमा आफ्नो पार्टीका सांसदहरुले बिरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। पहिलो चरणमा कुनैपनि उम्मेदवारले आवश्यक बहुमत नल्याएपछि,काँग्रेस सभापतिकालागि दोस्रो चरणको मतदान शुरु भएको छ। एमालेको अवरोधका बिच मंगलबार प्रतिनिधिसभाको बैठकमा ६ अध्यादेश पेस भएका छन्। एमाले सांसदलाई धम्की नदिन सभामुखलाई केपी शर्मा ओलीले चेतावनी दिएका छन्। हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेका छन्। थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एमालेका सांसदलाई धम्की नदिन सभामुखलाई ओलीकाे चेतावनी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन्।मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिएका हुन्। उनले संसदमा आफ्नो पार्टीका सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरूलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताए।अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भ

सभामुखलाई ओलीको चेतावनी– एमालेका सांसदलाई धम्की नदिनू

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्नि सापकोटालाई चेतावनी दिएका छन् । मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिएका हुन् । उनले संसद्मा आफ्नो पार्टीका सांसदहरूले विरोध जनाउँदा...

सुदूरपश्चिमका सांसदलाई धम्की दिन थालियो : भट्ट

२० पुस, कैलाली । उद्योगमन्त्री एवं ओली समूहका नेता लेखराज भट्टले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको दाबी गरेका छन् । धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव …

रहस्यमय घटना : पूर्वराजदूतको हत्या र सांसदलाई धम्की !

पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म ...

आयल निगम जग्गा खरिद घोटाला प्रकरणमा सांसदलाई धम्की

नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन गर्ने सांसदले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएका छन् । घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दै आएका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अरुलाई प्रयोग गरेर छानबिन अघि नबढाउन सांसदलाई नै दबाब दिएर मनोवैज्ञानिक त्रास बढाउन थालेका हुन् ।

निगम जग्गा खरिद घोटालामा सांसदलाई धम्की

नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन गर्ने सांसदले आफूमाथि 'सुरक्षा थ्रेट' भएको बताएका छन्। घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दे आएका निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले अरुलाई प्रयोग गरेर छानबिन अघि नबढाउन सांसदलाई नै दबाब दिएर मनोवैज्ञानिक त्रास बढाउन थालेका हुन्। यो खबर दिलिप पौडेलले आजको नागरिकमा लेखेका छन्। यसअघि समाचार लेख्ने पत्रकारलाई…