आफ्ना सांसदलाई धम्की दिएको भन्दै क्यानडाले चिनियाँ कूटनीतिज्ञलाई देश निकाला गर्‍यो

आफ्ना सांसदलाई डर र धम्की देखाएको भन्दै ओटावास्थित चिनियाँ दूतावासका कूटनीतिज्ञ चाओ वेईलाई क्यानडाले देश निकाला गरेको हो ।