निगम जग्गा खरिद घोटालामा सांसदलाई धम्की

नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन गर्ने सांसदले आफूमाथि 'सुरक्षा थ्रेट' भएको बताएका छन्। घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दे आएका निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले अरुलाई प्रयोग गरेर छानबिन अघि नबढाउन सांसदलाई नै दबाब दिएर मनोवैज्ञानिक त्रास बढाउन थालेका हुन्। यो खबर दिलिप पौडेलले आजको नागरिकमा लेखेका छन्। यसअघि समाचार लेख्ने पत्रकारलाई…

सम्बन्धित सामग्री

आयल निगम जग्गा खरिद घोटाला प्रकरणमा सांसदलाई धम्की

नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन गर्ने सांसदले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएका छन् । घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दै आएका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अरुलाई प्रयोग गरेर छानबिन अघि नबढाउन सांसदलाई नै दबाब दिएर मनोवैज्ञानिक त्रास बढाउन थालेका हुन् ।