काठमाडौँ : खाने पानी तथा सरसफाइ मन्त्री बिना मगर अस्वस्थ्व भएपछि अस्पताल भर्ना भएकी छिन। उनलाई भाइरल ज्वरोको कारण धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो।
गत आइतबार प्रचण्ड पत्नी सिता पनि सुमेरु अस्पतालमै भर्ना भएकी थिइन। अस्पताल भर्ना भएदेखि नै सितालाई आइसियूमा राखिएको छ भने बिनालाई जनरल वार्डमा राखिएको