पूर्वीमध्य बंगालको खाडिमा हाल बिकसित भईरहेको यास आँधीकोे प्रभाव नेपालमा पनि पर्ने भएको छ । मौसमविद्का अनुसार आँधीको प्रभाव मंगलवारदेखि नै पर्ने र मुलुकका अधिकांश स्थानमा हावाहुरी सहितको बर्षाको सम्भावना रहेको पुर्वानुमान गरिएको छ ।मौसम पुर्वानुमान महाशाखाका अनुसार सोमवार हाल पूर्वी मध्य बंगालको खाडिमा रहेको न्यून– चापिय क्षेत्र चक्रवातमा परिणत भईमंगलवारसम्म अति धेरै शक्तिशाली चक्रवातमा […]