काठमाडौं : जाडो बढेको छ। बिहानको शीतबाट बच्न मानिसहरु कमै मात्र घरबाट बाहिर निस्किँदैछन्।
यसबिच बौद्ध स्तपू भने बिहानैबाट मानिसहरुको उपस्थिति हुन्छ। कोही प्रार्थना गर्न आउँछन् त कोही घुम्न। केही भने चराहरुलाई दाना खुवाउन।
बौद्धमा देखिएको बिहानी दृश्य :