पूजा पन्थी-
बुटवल : प्रतिनिधिसभा विघटनको विरोध तथा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले बुटवलमा माघ १५ गते विशाल सभाको आयोजना गर्दैछ। सो कार्यक्रमको तयारी पूरा भएको पार्टीले जनाएको छ।
लुम्बिनी प्रदेश स्तरीय उक्त कार्यक्रम बुटवलको पुष्पलाल पार्कमा गर्ने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरेले…