उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिला पूरा हुन लागेको छ । मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री बडूले स्वदेशी उद्योगको प्रोत्साहन र संरक्षणमा जोड दिने बताएका थिए । आयात घटाउँदै निर्यात बढाउने र व्यापार घाटा न्यूनीकरण गर्नतर्फ उनको जोड थियो । यद्यपि, यतिबेला विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी तथा रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र धरमराइरहेको छ । यसको प्रभाव नेपालमा पनि पर्ने नै भयो ।यसैगरी, छिमेकी मुलुक भारतले लिएक