बजेटमा कस्ता योजना समेट्दै छन् उद्योगमन्त्री बडू ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी आर्थिक वर्षदेखि नेपालमा औद्योगिक वातावरण बन्ने बताएका छन् । आयात प्रतिस्थापन तथा निर्यात वृद्धि र रोजगारी वृद्धिका लागि उत्पादनमूलक उद्योगको छुट्टै महत्व रहेकाले यस्तो उद्योगको प्रोत्साहनमा लाग्ने उनले बताएका हुन् ।उत्पादन वृद्धि गर्नका लागि चाहिने कानून र नीति बनाउन सरकार तयार रहेको समेत उनले बताए । यसका लागि उद्योगीले भनेअनुसार कानून निर्माणमा हदैसम्मको लचकता अपनाउने उनको योजना छ । बजेटको पूर्वसन्ध्यामा सरोकारवालाहरू निकायसँगको भे

सम्बन्धित सामग्री

राहत सामग्रीसहित उद्योगमन्त्री बडू दार्चुलामा

दार्चुला – धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली सदरमुकाम खलङ्गा पुगेको छ । शुक्रबार राति परेको अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । त्यसमध्ये सनाखत हुनेमा […]

राहत सामग्रीसहित उद्योगमन्त्री बडू दार्चुलामा

बाढीपहिरामा परी मृत्यु हुनेमा तीन जना महिला दुई जना पुरुष गरी पाँच जना रहेका छन्। घाइते हुनेमा तीन महिला र पाँच पुरुष गरी जम्मा आठ जना रहेका छन्। बाढीपहिरामा अहिलेसम्म चार महिला र छ पुरुष गरी १० जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्र...

विराटनगर जुट मिल पुनः सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

काठमाडौँ,१० साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिए । मन्त्री बडूले मुलुकमा रहेका रुग्ण उद्योग जनकपुर […]

विराटनगर जुट मिल फेरि सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

माेरङ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विराटनगर रानीमा रहेकाे विराटनगर जुट मिल फेरि सञ्चालन गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज मङ्गलवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवम् व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिनुभयो । मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगलगायत के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निर्णय गर्ने जानकारी दिनुभयो । मन्त्री ...

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ: उद्योगमन्त्री बडू

उनले बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उल्लेख गरे। उद्योगमन्त्री बडूले बजारमा हल्ला भएजस्तो श्रीलङ्का भइहाल्ने अवस्था नरहेको तर सजक हुनुपर्ने अवस्था रहेको भन्दै सुजबुझका साथ नीति, योजना कार्यक्रम अघि बढाइनुप...

गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छ : उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। जिपी कोइराला मेमोरियल कलेजले स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला...

आयल निगम खारेज गर्ने हल्लामा सत्यता छैन : उद्योगमन्त्री बडू

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगम खारेज गरेर त्यसको काम निजी क्षेत्रलाई दिने भन्ने कुरा बाहिर हल्ला आए पनि त्यसमा कुनै सत्यता नभएको बताएका छन्।शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन्।साथै मन्त्री बडूले इन्धनको आपूर्ति विधिलाई चुस्त बनाउन पनि सरकारले गृहकार्य सुरु गरिसकेको प्रष्ट पारे।सरकारले सर्वसाधारण र व्यवसायका ला

साना उद्योग प्राथमिकतामा : उद्योगमन्त्री बडू

उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले साना घरेलु उद्योगहरू आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँगको भेटवार्तामा उनले उद्योगहरूको विकास तथा प्रवद्र्धनमा सरकारले पूर्ण सहयोग गर्ने बताए । ‘यो...

उद्योगमन्त्री बडू र क्यानडाका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुसंग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्। भेटघाटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भयो। सो अवसरमा मन्त्री बडुले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै कोभिडको संक्रमणपछिको […]